७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एमालेको स्कुल र प्रचार विभाग एवं जनसंगठन संयोजन गर्न प्रदेशमा छुट्टै संयोजक तोकिए (सूचीसहित)


२४ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन विभागको प्रभावकारिता बढाउने बन्दै प्रदेश संयोजक समते तोकेको छ । एमालेले गत शुक्रबारको सचिवालय बैठकबाट पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन र स्कुल विभाग एवं जनसंगठन संयोजन संयन्त्रको प्रदेश संयोजनका लागि स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरूलाइ जिम्मेवारी तोकेको छ । एमालेको तोकेको जिम्मेवारी तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०६:२५