८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त


२३ जेठ, काठमाडौं । नबिल बैंक लिमिटेडले कम्पनी सचिवमा विश्वप्रकाश पौडेललाई नियुक्त गरेको छ । कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको बैंठकले पौडेललाई असार १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार ११:३९