१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयरधनीको खातामा जम्मा, तपाईंको आयो त ?


१९ जेठ, काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीकाे डिम्याट खातामा बाेनस सेयर जम्मा गरेकाे छ । कम्पनीको २७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ६.७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत पश्चात सेयरधनीकाे सम्बन्धित डिम्याट खातामा जम्मा गरेको हो ।

बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १४:३०