१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राकाे विनिमय दर कति ?


१९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद १६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४० रुपैयाँ ४८ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरि, भारतीय रूपैयाँ एकको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार ०९:२३