१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

तने बोडी प्रतिकेजी ६० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


१८ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबाार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २५ रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १५ रुपैयाँ,रातो आलु (मुडे) ४०रुपैयाँ, सेतो आलु ३० रुपैयाँ,स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ४३ रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ६०,लोकल घिउ सिमी ६०, भटमासकोशा १२०,मटरकोशा १८०, राजमा सिमी ११०,तिते करेला ४०,लौका ५०,परवल लोकल ७०,पाकेको फर्सी ४०,फर्सी हरियो ३०, घिरौंला ६०,भिण्डी ७०, सलगम ७०, कन्यच्याउ १३० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो १५०, ब्रोकाउली १००,तोफु ११०,लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ९०,पालुंगो साग ९०, मेथिको साग ९०, तोरीको साग ४० हरियो लसुन ७०, हरियो प्याज ७०, रायो साग ४०, धनियाँ १८० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, तरबुजा हरियो ४०,भारतीय दसहरी आँप १८०,मौसम १५०,अनार ३२०,केरा दर्जनको १४०,फूजी स्याउ २८०,आभोकाडो ४०० र मेवा भारतीय ११० र लिच्ची लोकल २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ०९:२८