७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?


१७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०६पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ८९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ३४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८पैसा रहेको छ । त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार ०९:२०