१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिने सरकारको घोषणा


१५ जेठ, काठमाडौं । सरकारले स्वरोजगार बन्नचाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्नचाहेमायुवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदानगर्ने व्यवस्थागरिने घोषणा गरेका हुन् ।

यस्तै सरकारले मार्सल आर्ट खेललाई समुदायस्तरसम्मविकास गर्ने घोषणा गरेको छ । यसैगरी त्रिविक्रिकेट मैदानमा फ्लड लाइट राख्ने कामरमूलपानीक्रिकेट मैदानको निर्माण पनिआगामीवर्षमाटुंग्याउने घोषणा गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १८:२८