१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

उखु उत्पादन प्रवद्र्धन गर्न ८० करोड बजेटको विनियोजन


१५ जेठ, काठमाडाैं । सरकारले उखु उत्पादन प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले भने ‘ किसानलाई उखु उत्पादन प्रवद्र्धनखर्च उपलव्ध गराउन ८० करोड विनियोजन गरिएको छ । पोषणयुक्त घाँसे वालीको विकास गरौं र पशुजन्यउत्पादन बढौं भन्ने नाराका समथ १ सय वटा स्थानीयतहमा घाँसे वाली र पोषण सुधारको कार्यक्रम सञ्चालन गरिनेछ । ’

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १७:४८