२ बैशाख २०८१, आईतवार | Sun Apr 14 2024

एमालेको अबरोधले रोकिएको संसद बैठक भोलि ४ बजेसम्मका लागि स्थगित


१२ जेठ, काठमाडाैँ । नेकपा एमालेको अबरोधपछि रोकिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयका महासचिव भरतराज गाैतमले सूचना निकालेर शनिबार दिउँसो ४ बजे बैठक बस्ने जानकारी दिएका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १९:३४