२५ जेष्ठ २०८०, बिहीबार | Thu Jun 8 2023

एमालेको अबरोधले रोकिएको संसद बैठक भोलि ४ बजेसम्मका लागि स्थगित

१२ जेठ, काठमाडाैँ । नेकपा एमालेको अबरोधपछि रोकिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयका महासचिव भरतराज गाैतमले सूचना निकालेर शनिबार दिउँसो ४ बजे बैठक बस्ने जानकारी दिएका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १९:३४

UniversityCollege.com