११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव


१२ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख सचेतकमा पार्टीका नेता एवं पूर्वमन्त्री प्रदीप यादवलाई नियुक्त गरेको छ । संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार संसद सचिवालयका महासचिव भरतराज गाैतमलाई पत्र लेख्दै नियुक्तिको जानकारी दिएका हुन । यादव यसअघि मन्त्रीको चर्चामा थिए । पूर्व वनमन्त्री रहेका यादव पर्साबाट निर्वाचित सांसद हुन ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १८:२२