८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रचण्ड र देउवा एउटै गाडी चढेर ओली निवास बालकोटमा


४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै गाडी चढेर नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन । संसदको बिजनेशमा सहमति जुटाउने अभिप्रायले नेताहरू बालकोट पुगेका हुन । यसअघि दुई चरणमा भएको बैठकको सहमतिलाई मुर्त रूपदिन नेताहरू बालकोट पुगेका हुन । ओली अस्वस्थ भएकाले घरबाट निस्कन नसक्ने भएपछि नेताहरू बालकोट पुगेका हुन । बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी रहेका छन । तस्बिरहरूः सम्बन्धित नेताहरूको सचिवलाय

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ११:०५