१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक


३० चैत, काठमाडौं । याे बर्षकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.०७ अकंले घटेर १९३४.४७ बिन्दुमा बन्द भएको छ । आज सेयर बजारमा १ अर्ब ६५ कराेड ३३ लाख बढीकाे काराेबार भएकाे छ ।

आज सेयर बजार घटेसँगै केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, धौलागिरी लघुवित्त, एक्सेल डेभलपमेन्ट लगायतको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १५:२४