८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

काठमाडौं महानगर प्रमुख बालेनको चुनौतीः सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् आपत्ती छैन्


३० चैत, काठमाडाैं ।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगर्ने भए राजधानी या सिंहदरबार अन्यत्र सार्न चुनौती दिएका छन् । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंबासीलाई आपत्ती नहुने बताएका हुन् ।

उनले लेखेका छन् , ‘कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।’

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १३:४७