८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सञ्चालक समितिको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त


२७ चैत, काठमाडाैं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको हिजो चैत २६ गते बसेको १०४५ औँ सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १२:१३