
२७ चैत, काठमाडाैं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । चैत २६ गते बसेकाे बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे ३.८० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ११:४४