१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमाले सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड


२६ चैत, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरमा पुगेका छन । कैलाली घरमै रहेका भट्टलाई प्रचण्डले भेटेका हुन । कञ्चनपुरको कार्यक्रममा जाने क्रममा प्रचण्ड भट्ट निवास पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेका थिए । उनीहरूको बीचमा पारिवारिक र केही राजनीतिक पनि कुरा भएको बुझिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १२:३०