६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

हाेटल मल्लकाे क्यासिनाे बेल्लिजमा प्रहरीको छापा


२० चैत, काठमाडौं । प्रहरीको विशेष टाेलीले हाेटल मल्लकाे क्यासिनाे बेल्लिजमा छापा हानेकाे छ । नेपाली प्रवेश गराएर जुवा खेलाएकाे सूचनाका आधारमा प्रहरीले क्यासिनोमा छापा मारेकाे हाे । अहिले प्रहरीकाे टाेलीले क्यासिनाे घेरेर भित्र खानतलासी गरिरहेकाे छ । तीवटा भ्यानमा आएका करिब ४० प्रहरी खाेजतलासमा लागेका छन । विस्तृत बिबरण आउन बाँकी छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार २३:३०