२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023

नेप्सेमा दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

२० चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सोमबार विभिन्न दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा आइएमइ जनरल इन्सयेरेन्स र विन नेपाल लघुवित्तको बोनस सेयर सूचिकृत भएको हाे ।

१) आइएमइ जनरल इन्सयेरेन्स लिमिटेड

नेप्सेमा आइएमइ जनरल इन्सयेरेन्स लिमिटेडको ६ प्रतिशत बोनस बापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर सुचिकृत भएको हो ।

२) विन नेपाल लघुवित्त

नेप्सेमा विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस बापतको ६७ हजार ६५० कित्ता सेयर सुचिकृत भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १५:१०

UniversityCollege.com