६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषदकाे बैठक बस्दै


२० चैत, काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज अपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य गोकर्ण भट्टका अनुसार बैठक सिंहदरबारस्थित मन्त्रीपरिषद् कार्यालयमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १/१ जना मन्त्री थपेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०९:५५