१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेशनल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्याे नयाँ बोनसदर, कुन याेजनामा कति छ ब्याज ?


१९ चैत, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न  बीमा याेजनामा न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

यस्ताे छ कम्पनीले सार्वजनिक गरेकाे नयाँ बाेनसदरः

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १२:४८