७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता


१९ चैत, काठमाडाैं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यी दुई कम्पनीबीच चैत १६ गते बिहीबार मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे हाे ।

यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। नेरुडेको रजिष्टर्ड कार्यलाय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरेको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १२:२३