१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर


१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९६ पैसा रहेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ७७ पैसा पुगेको छ।कतारी रियालको मूल्यएकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ। त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १०:३६