६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

रामपुर कृषि क्याम्पसमा अनेरास्ववियुले १२० मत ल्याएर क्लिन स्वीप गर्दा नेविसंघ शून्य


१७ चैत, काठमाडाैँ । रामपुर कृषि क्याम्पसमा अनेरास्ववियुले क्लिन स्वीप गरेको छ । मतगणनाको कुल सदरमतमा अनेरास्ववियुका दिवस पाैडेलले १२० मत ल्याएर विजयी भए । उनको निकटतम् प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका आशिष जैसी देवकोटाले शून्य मत प्राप्त गरेका छन । स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । समानुपातिकमा पनि नेविसंघ शून्य भएको छ । मतपरिणाम र विजयीको बिबरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार २१:१७