
१७ चैत, काठमाडाैं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । मन्त्री खानले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १४:२८