१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

लाभांशसहित यी प्रस्ताव पारित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न


१७ चैत, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे वार्षिक साधारण सम्पन्न भएकाे छ । बैंककाे १८ औं वार्षिक साधारण सभा आज चैत १७ गते लैनचौरा बुटिक काठमाडौंमा सम्पन्न भएको हाे ।

सभाले आर्थिक बर्ष २०७८/७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ .५३४  प्रतिशत बोनस सेयर र ० .४४९ प्रतिशत नगद लाभांस गरी कुल ८ .९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १२:२०