२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023

१०.८७ अकंले घट्याे सेयर बजार, ८९ करोडमा खुम्चियाे काराेबार रकम

१६ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट देखिएकाे छ । केही दिनदेखि बढेकाे बजार अन्तिम काराेबारकाे दिन भने घटेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अकंले घटेर १९०८.५५ बिन्दुमा पुगेको छ । आज २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजार बढेसँगै सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ । बिहिबार आदर्श लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १५:२६

UniversityCollege.com