१८ जेष्ठ २०८०, बिहीबार | Thu Jun 1 2023

नेप्सेमा थप ७६ लाख ३७ हजार कित्ता बोनस सेयर सूचिकृत

१५ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा बैंकको ७६ लाख ३७ हजार १९४.१५ कित्ता सेयर सूचीकृत भएको हाे ।

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९का लागि १३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १३:४७

UniversityCollege.com