११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

मंगलबार कुन देशकाे कति छ विदेशी मुद्राकाे विनिमय दर ?


१४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १४ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनीक गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ५६ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६१ रुपैयाँ ९० पैसा पुगेको छ। कतारी रियालको मूल्य हिजोको तुलनामा सामान्य घटेको छ । रियाल एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३६ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १०:०७