१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?


१३ चैत, काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ०६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८० पैसा पुगेको छ। त्यस्तै, कतारी रियालको मूल्यएकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १०:०७