१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर अनुदान दिने


१२ चैत, काठमाडौं । विश्व बैंकले नेपाललाई झण्डै १६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । बैंकले नेपालको विद्यालय शिक्षाको सुधारका लागि १२ करोड अमेरिकी डलर अर्थात् झण्डै १६ अर्ब रुपैयाँ बराबरको अनुदान दिने भएको हो ।

आइतबार विश्व बैंक कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १७:०६