२५ जेष्ठ २०८०, बिहीबार | Thu Jun 8 2023

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ काराेबार ?

९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९४७ रूपैयाँ ८३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब आइतबारदेखि सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १५:३९

UniversityCollege.com