
८ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको मुल्य समायोजन भएको छ। नेप्सेमा यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ७ प्रतिशत प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २५२ रूपैयाँ २७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २७१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भाेलिदेखि सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १६:२२