११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


७ चैत, काठमाडौं। नेपाल राष्ट्र बैंकले आज चैत ७ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३५ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेकोे छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १०:४९