७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

७ चैत, काठमाडाैं । आज चैत ७ गते मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुने भएकाे छ । सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर बजारको दोस्रो बजार कारोबार समेत बन्छ हुने भएकाे हाे । अब बजार भोलि बुधबार खुल्नेछ।

चैत कृष्णऔँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडाैं उपत्यकामा मनाइँदैछ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार ०९:१६