माैलिक हक ‘कु’ गर्दै प्रचण्ड सरकार, व्यक्तिगत कुराकानी रेकर्ड गर्न ऐन संशोधन हुँदै

६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मौलिक हक ‘कु’ गर्ने तयारी गरेको छ । सरकारले मौलिक हक ‘कु’ गर्ने गरी दूरसञ्चार ऐन संशोधनको मस्यौदा समेत तयार गरेको छ । यसअघिको सरकारले संशोधन गर्न लागेको ऐन चर्को बिरोधपछि रोकियो थियो । तर प्रचण्डले दोस्रो पटक सरकारका लागि विश्वासको मत … Continue reading माैलिक हक ‘कु’ गर्दै प्रचण्ड सरकार, व्यक्तिगत कुराकानी रेकर्ड गर्न ऐन संशोधन हुँदै