७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक


५ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै सानिमा ग्रोथ फण्डको सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिर्जनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त, मिथिल्ला लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १५:३६