
५ तैत, काठमाडौं । स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल चलिरहेको रास्वपा महासचिव दिपक बोहोराले जानकारि दिएका हुन् । बैठक आइतबार बसुन्धारामा स्थित पार्टी कार्यलयमा चलिरहेको छ ।
प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १२:०७