
५ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । नेप्सेमा विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न सकिने छ ।
प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार ११:४५