१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित


३ चैत, काठमाडाैं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचनमा यादवले ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १६:४२