१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति


३ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) बमोजिम नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १०:१४