४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

कृषि विकास बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?


२ चैत, काठमाडाैं । कृषि विकास बैंकले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले निक्षेप अन्तर्गत आफ्नो बचत ब्याजदर २.७५ देखि ८ प्रतिशतसम्म कायम गरेको हो ।

मुद्दती निक्षेपमा बैंकले संस्थागत ग्राहकका लागि ६ महिनादेखि ५ वर्षसम्म वार्षिक ९ प्रतिशत ब्याजदर तोकेको छ । बिडिङका लागि सोही समय सीमाको लागि वार्षिक ९.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १५:५०