१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने


२ चैत, काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । चैत १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ११:१०