१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


३० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

यस्तै,कतारी रियालएकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १०:४५