११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?


३० फागुन, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले  चैत्र १ गतेबाट लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म रहेकाे बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा उल्लेख छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज दिने छ ।

यस्ताे छ बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदरः

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०९:२३