१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेप्सेमा ४३ लाख ५७ हजार कित्ता सेयर सूचिकृत


२८ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक समूहकाे ४३ लाख ५७ हजार एक सय ८५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १२:२९