८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बबरमहलमा कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जना गम्भिर घाइते


१७ असोज, काठमाडौँ । बबरमहलमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइतेलाई अस्पताल लगिएको छ । तर, दुबैको अवस्था गम्भीर रहेको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १४:३१