१६ चैत्र २०७९, बिहीबार | Thu Mar 30 2023

सामुदायिक लघुवित्तले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

१० फागुन, काठमाडाैं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे माघ ९ गते बसेकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ११.०५२६३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण गरिने कम्पनीले नाएकाे छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १०:२७

UniversityCollege.com