१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ


५ फागुन, काठमाडाैं । डिल्लीराम खनाल पक्राउ परेका छन्। युट्युव अन्तवार्तामा करिश्मा मानन्धरको भन्दै उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।

युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । खनालले अभिनेत्री मानन्धरलाई रवि लामिछानेसँग जोडेर अमेरिकामा लिभिङ टुगेदरमा बसेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १३:०६