७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ओली र प्रचण्ड बालुावटारमा, राष्ट्रपति निर्वाचनबारे छलफल हुँदै


४ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका प्रमुख समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बीचमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भैरहेको छ । बिहीबार बिहान १० बजेतिर अध्यक्ष ओली प्रधानमन्त्री निवास पुगेका हुन । ओली र प्रचण्डको बीचमा राष्ट्रपति निर्वाचन लगायतको विषयमा छलफल भैरहेको बुझिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ११:३०