१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

एमाले सांसद थापाले गोंगबु घटनाको बारेमा प्रचण्डसँग जवाफ मागे


३ फागुन, काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गोंगबु घटनाको बारेमा जवफा मागेका छन । संसदमा पहिलो पटक बोलेका थापाले शून्य समय मार्फत गोंगबु घटनाको बारेमा गृहमन्त्रीसँग जानकारी माग गरेका हुन । केहीदिन अघि यातायात मजदुरले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा असामान्य परिस्थिति सिर्जना भएको थियो । सोही समयमा केही लुटेराहरूले ल्होत्से मलमा रहेका पसल तोडफोड र लुटपाट भएको थियो ।

@dainiki.com

गोंगबु घटनाबारे एमाले सांसद सूर्य थापाले प्रचण्डसँग जवाफ मागे #dainiki #suryathapa #prachanda #nepalinews #gongabu #cpnuml

♬ original sound – dainiki.com – dainiki.com

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १२:११